धनकुटामा बस पल्टियो
धनकुटा खबर । धनकुटा नगर पालिका ६ पात्ले खोला स्थित कोशि लोकमार्गमा आज दिउसो वस दु,र्घटना हुँदा एक जना घा,ईते भएकाछन् ।
तेह्रथुमबाट झापा गौरादह तर्फ जादै गरेको ना ६ ख १९७८ नं को बस अनियन्त्रित भई सडकमा पल्टिदा सुनसरी धरान ७ बस्ने बर्ष ४५ का सन्देश मोहन पालिखे सामान्य घा,ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
घा,ईते पालिखेको जिल्ला अस्पताल धनकुटामा उपचार गरिएको प्रहरीको भनाई छ । बसमा सवार ८ जना यात्रु मध्ये अन्य ७ जना सकुशल रहेको जनाइृएको छ । दु,र्घटनापछि वसका चालक फरार रहेकोले खोजि भैरहेको जनाईएको छ ।



