कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी एक महिलाको मृ त्यू
धनकुटा खबर । कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी एक महिलाको मृ,त्यू भएको छ ।

कोरोना संक्रमण पुष्टि भई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएकी धनकुटा नगरपालिका ३ कि ६३ वर्ष कि महिलाको मृ,त्यू भएको खवर प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनु भयो ।
मृ,तकको शव अन्यत्यष्ठिका लागि मुलघा,ट ल्याउने कुरा भैरहेको उहाले वताउनुभयो । (फाईल फोटो)


