भरतपुर विमानस्थलमा आ’गला’गी, विशिष्ट कक्ष ज’लेर पूर्णरुपमा क्ष’ति
चितवन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आ गला गी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आ गला गी भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आ गला गी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अ ग्निनियन्त्रक साधनले आ गो नियन्त्रणमा लिइएको उनले बताए ।
आ गला गीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्ष ति भएको छ । थप क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।


