खाँदबारीमा ट्याक्टर दु’र्घटना, चालकको मृ’त्यु

संखुवासभा, २३ असोज । संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवामा ट्याक्टर दु’र्घटनामा परेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा खाँदबारी नगरपालिका – ५ लेलुवाका २५ वर्षीय मणी तामाङ रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

प्र १०२००३ त १२२४ नम्बरको ट्याक्टर दु’र्घटना हुँदा चालक तामाङको उपचारका क्रममा गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृ’त्यु भएको खत्रीले बताए ।

दु’र्घटनामा परेर घाइते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको ट्राफिक प्रहरी प्रमुख खत्रीले बताए । खाँदबारी–२ चेवाको भित्री सडक खण्डमा शुक्रबार चेवाबाट चारबरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकदेखि करिब २० मिटर तल खसेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।