तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण तामाङ

तेह्रथुम,१ मंसिर । तामाङ पत्रकार संघ तेह्रथुमको अध्यक्षमा कृष्ण लुङबा तामाङ चयन भएका छन् । सदरमुकाम म्याङलुङमा मंगरबार सम्पन्न तामाङ पत्रकारहरूको दोस्रो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।

संघको सचिवमा सपना लुङबा तामाङ र कोषाध्यक्षमा सिर्जना तामाङ भयन भएका छन् । यस्तै, सदस्यहरूमा विनोद तामाङ, बुद्धिमान तामाङ, तारा तामाङ, गोमादेवी थिङ तामाङ, वीरबहादुर तामाङ र लालमाया तामाङ सर्वसम्मत चयन भएका छन् ।

तामाङ पत्रकारहरूको क्षमता विकास तथा सञ्चार क्षेत्रमा सहभागिताको लागि संघले विविध कार्याक्रम गर्दै जाने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।