नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा राई

खोटाङ, १८ मंसिर । नेकपा माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न चौथो सम्मेलनले राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरिएको हो ।

सम्पर्क समन्वय समितिको उपाध्यक्षमा मुना राई, तेज राई र दुर्गाप्रसाद भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन भएका छन् ।

सहसचिव भनेपछि मनोनयन गर्नेगरी हाललाई रिक्त राखिएको नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष राजुविक्रम चाम्लिङले बताए । सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईले उद्घाटन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।