ताप्लेजुङमा बैंकर क्लब गठन

खगेन्द्र अधिकारी /ताप्लेजुङ,९ माघ ।स्थानीयस्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा लैजान ताप्लेजुङमा बैंकर क्लबको गठन भएको छ ।

सनराइज बैंक ताप्लेजुङमा प्रबन्धक अनिल श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष, प्रभु बैंकका किरण लिवाङ लिम्बु सचिव, लक्ष्मी बैंकका सुर्दशन रिजाल सहसचिव र मेगा बैंकका रुपा लिम्बु कोषाध्यक्ष र मेगाकै मुक्ति कार्की सहकोषाध्यक्ष छन् ।

समितिमा बिपिन पौडेल, प्रविन खरेल, सुजन श्रेष्ठ, सुमन राई, शशांक गिरी, सुमन महतारा, रमेश अधिकारी, हिमाल गौतम, दीपक भट्टराई, दिनेशकुमार कट्टेल, भरत कोइराला, महेश मुखिया, बिमला निरौला, निरज गडेरी र सागर भट्टराई सदस्य छन् ।

अनिल श्रेष्ठ, नवनिधि ढकाल, सुवास पराजुली, राजेन्द्र तिमल्सिना, दीपकराज गिरी,संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖