धनकुटामा एकाबिहानै बोलेरो दुर्घटना
धनकुटा,११ जेठ । धनकुटा नगरपालिका वडा नम्बर २ भिरगाउँमा २१ जना यात्रु बोकेर धनकुटाको बिहिबारे हटिया आउदै गरेको प्रदेश १०२००२ च ५६४९ नम्बरको बोलेरो आज बिहान करिब ५ बजे दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले दुर्घटना सामान्य र बोलेरोमा सवार सबै यात्रु सबै सकुशल रहेको जनाएको छ ।

तस्बीर : भोलाराज थापाको फेसबुक


