महिला विश्वकप फुटबल : स्पेनले जाम्बियालाई ५ गाेलले हरायाे

काठमाण्डाै – फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले जाम्बियालाई फराकिलाे अन्तरले हराएकाे छ ।

आज बुधवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा स्पेनले जाम्बियालाई ५–० गाेलले हरायाे । स्पेनका लागि जेनिफर हर्माेसाे र अल्बा रेडाेन्डाेले २ तथा टेरेसा अबेलेरियाले १ गाेल गरिन् । स्पेन २ खेलमा ६ अङ्कसहित समूह ‘सी’ काे शीर्ष स्थानमा छ । जाम्बिया उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

महिला विश्वकप फुटबलमा आजै भएकाे खेलमा जापानले काेस्टारिकालाई २–० गाेलले हराएकाे छ । आजै बेलुकी पाैने ६ बजे क्यानडा र आयरल्यान्ड खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।