आफू भन्दा कम उमेरकि महिलासँग सम्बन्ध राख्दा भुल्नै नहुने यी ५ कुराहरु

एजेन्सी । अधिकाँश जोडीलाई अवलोकन गर्दा उनीहरुबीचमा उमेरको अन्तर हुन्छ । र पुरुषको उमेर महिलाको भन्दा बढी नै हुन्छ ।उमेरको अन्तर हुने स’म्बन्ध लाई सबै सुमधुर र कायम राख्नका लागि बढी उमेर हुने ब्यक्तिले जहिले पनि विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।यहाँ पुरुषले आफू भन्दा कम उमेरकी स्त्रीसँगको स’म्बन्धमा ध्यान पुर्‍याउनु पर्ने कुराको चर्चा गरिएको छ ।

बराबरीको हैसियत अधिकाँश जोडीमा पुरुषले स्त्रीलाई मार्ग निर्देश गर्ने र जीवनका हरेक पाटामा पुरुषले भनेका कुरा लागु हुने स’मस्या हुन्छ ।तर दिगो स’म्बन्ध बनाउका लागि आफू भन्दा कम उमेरकी भएपनि आफ्नी स्त्रीलाई आफ्नै हाराहारी मानेर ब्य’वहार गर्‍यो भने मात्र स’म्बन्ध सुमधुर हुन सक्छ । यसले आ’त्म सम्मान दिन्छ भने परिवारमा माया पनि बढ्छ ।

खर्चको विषयमा किचकिच अधिकाँश परिवार वा स’म्बन्धमा पुरुषहरु स्त्रीले गर्ने खर्चको विषयलाई लिएर किचकिच गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर भनिरहने पुरुषको बानी हुन्छ ।यसो गर्दा स्त्रीलाई पुरुषप्रति नकारात्मक भावना आउने हुन सक्छ । खर्चको विषयमा पनि रचनात्मक ढंगले सम्झाउनु मात्र बुद्धीमानी हुन्छ ।

विगतका स’म्बन्ध अधिकाँश पुरुष आफ्ना विगतका स’म्बन्धहरु स्त्रीसँग लुकाउँछन् । खासगरी त्यस्ता स’म्बन्धको विषयमा खुलासा गर्दा स’म्बन्धमा समस्या आउन सक्ने उनीहरुको सोंचाइ हुन्छ ।तर खासमा यदि तपाइँ कुनै तिक्तापूर्ण स’म्बन्धबाट गुज्रिसक्नु भएको छ वा तपाइँको प्रेमिकासँग ब्रे’कअप भएर यो स’म्बन्ध शुरु भएको हो भने पनि यसबारे सबै भन्नु बुद्धीमानी हुन्छ किन भने पुराना स’म्बन्धले नयाँ स’म्बन्ध सुमधुर राख्न पाठ दिन्छन् ।

हस्तक्षेप अधिकाँश स’म्बन्धमा पुरुषहरु महिलाका ब्यवहार नियन्त्रण गर्छन् । महिलाहरुका ब्यवहारमा हस्तक्षेप गर्नु पुरुषलाई सामान्य लाग्छ । आफू भन्दा कम उमेरकी स्त्रीलाई तपाइँलाई भन्दा बढी स्वतन्त्रता चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको विशेषज्ञहरु बताउँछन् ।

समाधान खोज्नुस् कम उमेरकी स्त्रीसँगको स’म्बन्धका क्रममा धेरै पटक उतार चढाव आउन सक्छन् । कहिले काँही झगडा नै पनि पर्न सक्छ । तर यस्तो अवस्थामा पाको मान्छे पनि झगडातिर नै लाग्यो भने परिवार वा स’म्बन्ध धरापमा पर्छ । आफू भन्दा कम उमेरकी स्त्रीसँग झ’गडा हुँदा सँधै समाधानमुखी बन्नुस् नकि समस्यामुखी रोचकखबर ब्लगबाट साभार गरिएकाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।