नागरिक उन्मुक्तिमा भाँडभैलो

काठमाडौं, १७ साउन । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ ।

पार्टीबाट सरकारमा सहभागी हुँदा योगदानको मूल्याङ्कन नभएको भन्दै सांसद लक्ष्मणकिशोर चौधरीले विरोध जनाएका छन् ।

यद्यपि नाउपा आज नै सुदूरपश्चिम सरकारमा सहभागी भइसकेको छ । लक्ष्मण केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुखसमेत हुन् ।

उनले छिट्टै पत्रकार सम्मेलन गरेर जिम्मेवारीबाट बाहिरिने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।