सुनील शर्माको पक्षमा एमाले, सदनमा प्रश्न : भ्रष्टाचार विरोधीलाई किन समातियो ?

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माको बचाउमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उत्रिएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ज्वाला कुमारी शाहले शर्मालाई किन पक्राउ गरेको भन्दै प्रश्न गरिन् ।

“पटक पटक उच्चस्तरीय छानबिन बनाउन माग गर्ने सांसदलाई आज कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन । उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ, यसको घोर आपत्ति गर्न चाहन्छु,” उनले भनिन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।