माओवादी छाडेका लामा र नेकपा एस त्यागेका न्यौपाने एमालेको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं,२९ साउन । नेकपा एमालेले दुई जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको आज बसेको सचिवालय बैठकले पूर्व सांसद छक्कबहादुर लामा र केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

एमालेको केन्द्रीय सदस्यमा मनोनीत हुने न्यौपाने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन् भने लामा माओवादी केन्द्रका नेता । नेकपा एसबाट बिद्रोहगरि न्यौपाने गत जेठ २१ गते एमाले प्रवेश गरेका थिए ।

प्रतिनिधि सभामा निर्वाचन २०७४ मा मुगुबाट बाम गठवन्धका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका लामा पछि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । तर माओवादी केन्द्र नीति विधि र पद्धतिमा नचलेको भन्दै २०७९ मा एमाले प्रवेश गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖