रास्वपाले झैं अब एमालेले पनि कार्यक्रममा नेताहरुलाई आसन ग्रहण नगराउने

काठमाडौं । नेकपा एमालेले अब पार्टीको कार्यक्रमा आसन ग्रहण नगराउने भएको छ । सोमबार बसेको सचिवालय बैठकले कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था- समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै अध्यक्ष केपी ओलीले पार्टीले निर्णय गरिसकेको भए पनि सर्कुलर आउन बाँकी रहेको बताए ।

उनले यसले एमालेलाई मात्रै नभएर सबैलाई सजिलो हुने बताए । उनले अब कार्यक्रममा व्याज र खादाको प्रवृत्ति पनि अन्त्य गर्नुपर्ने बताए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कार्यक्रममा आसन ग्रहण नगराउने प्रचलन चलाउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।