कोशीका मुख्यमन्त्री थापाले एमाले र राप्रपालाई लेखे चिठ्ठी

काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्।

सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्।

पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्।

कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।