नेपालको आरोप- हाम्रो छाया देख्नुपर्छ भनेर एमाले राष्ट्रपतिको सर्वदलीय बैठकमा आएन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी गरेका छन्।

जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै एमाले नेताहरूजस्तो आफ्नो सानो चित्त नभएको बताए।

उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए। तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्। सम्भव: त्यहाँ माधव नेपाल एकीकृत समाजवादीको छाया परेको भएर होला आउने काम भएन। हामीमा त्यस्तो संकृणता छैन। हामीमा त्यस्तो किसिमको सानो चित्त छैन। हामी राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहन्छौँ।’ nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖