धनकुटाका अंकित थापा अनेरास्ववियु कोशी प्रदेशको उपाध्यक्ष चयन

धनकुटा । नेकपा एमालेनिकट अनेरास्ववियुको कोशी प्रदेश
का दुई उपाध्यक्ष मध्ये धनकुटाका अंकित थापा चयन भएका छन् भने अर्का उपाध्यक्षमा झापाका नारायण पोख्रेल चयन भएका छन् ।

त्यसैगरि अध्यक्षमा सुनसरीका जिबी गजल सर्वसम्मत चयन भएका छन् भने सचिवमा मोरङका सन्तोष घिमिरे चयन भएका छन् ।

शुक्रवार विराटनगरमा शुरु भएको अधिवेशनले विद्यार्थी नेता गजललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको केन्द्रीय कमिटी सचिव आरती भट्टराईले जानकारी दिइन् ।

कमिटीमा सहसचिवमा उदयपुरका प्रवेश ठकुरी,इलामा पारस राई,झापाकी लक्ष्मी न्यौपाने,तेह्रथुमकी रन्जना घतानी र कोषध्यक्षमा नवराज घिमिरे चयन भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।