धनकुटामा श्रीमती र छोराको हत्या गरी पुरुषले गरे आत्महत्या

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ निगालेमा एक व्यक्तिले श्रीमती र छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ३५ वर्षका टिकाराम गुरुङले गए राति ३६ वर्षकी श्रीमती भीमा गुरुङ र १० वर्षका छोरा आयुष गुरुङको हत्या गरि आफुले पनि आत्माहत्या गरेका हुन् ।

टिकारामको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । टिकारामले ६ वर्षकी छोरी आसिकीलाई राती नै छिमेकीको जिम्मा लगाएको बताईएको छ ।

अहिले आफुहरु घटना स्थल मै रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रबक्ता डिएसपी राजुबाबु महर्जनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖