दुर्गा प्रसाईँ घरमै बन्धक, समर्थक प्रहरी नियन्त्रणमा

काठमाडौं, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले सुरु गरेको आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज (शुक्रबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो साथै, आफूलाई राज्यले घरमै बन्धक बनाएर बाहिर निस्कन नदिएको प्रसाईँको दाबी छ । उनले केही समय अघि घरबाटै पत्रकार सम्मेलन गर्दै आफू ‘होम एरेस्ट’ मा रहेको बताएका थिए ।

प्रसाईँका समर्थकहरुलाई प्रहरीले विभिन्न स्थानबाट धरपकड गरिरहेको छ । प्रसाईँका समर्थकको अलवा प्रहरीले सर्वसाधरणलाई समेत सास्ती दिइरहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖