चेन्नई सुपरकिङ्ग्सको आश्चर्यजनक निर्णय, कप्तानीबाट हटे धोनी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

आइपीएलको सबैभन्दा सफल मानिने मुम्बई इन्डियन्सले केही अघि कप्तान परिवर्तन गरेको विषयमा अझै चर्चा सेलाएको छैन, यस्तोमा अर्को सफल टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्तान परिवर्तन गरेको छ ।

चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ ।

गायकवाड सन् २०१९ देखि चेन्नईमा आवद्ध भएका थिए । उनले यस क्रममा ५२ आइपीएल म्याच खेलेका छन् ।

यसअघि मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।