रास्ट्रिय तेक्वान्दो संघ मोरङको आयोजनामा तेक्वान्दो खेलाडीको जुनियर ग्रेडिङ

विराटनगर, २७ जेठ । रास्ट्रिय तेक्वान्दो संघ मोरङको आयोजनामा सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमबीच तेक्वान्दो खेलाडिको जुनियर ग्रेडिङ सम्पन्न भएको छ ।

तीन महिनासम्म संचालित तेक्वान्दो तालिमपछि खेलाडिलाई ह्वाइट बेल्डदेखि रेड बेल्टसम्म ग्रेडिङ गरिएको हो । उक्त ग्रेडिङ समारोहमा ३७५ जना खेलाडीको सहभागीता थियो ।

उक्त कार्यक्रममा तेक्वान्दो मोरङका अध्यक्ष इन्द्रबहादुर तामाङ, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र कुमार योन्जन लामा, राष्ट्रिय तेक्वान्दो संघ कोशी प्रदेशका महासचिव पिताम्बर पौडेल, तेक्वान्दो मोरङ सह–सचिव राजिब गौतम र तेक्वान्दो मोरङका सचिव तथा ग्रेडिङ प्रशिक्षक द्वारिका रेग्मी सहभागी थिए । तीन महिनाको तालिम पछि उनीहरु अपग्रेड भएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖