सोलुखुम्बुको एक घरमा आगलागी
सोलुखुम्बु । सोलुखुम्बुको एक घरमा आगलागी भएको छ ।
जिल्लाको महाकुलुड गाउंपालिका २ पेल्माड स्थित एकराम राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईरो घर पूर्णरुपमा जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार दाउरा राख्ने गोठमा घरमा कोही नभएको अवस्थामा भुस डढाउन बालेको आगोबाट आगो सल्किन गईं गोठ नजिकै रहेको ढुड्गा माटो, काठ र टिनको छानो भएको २ तले घरमा आगलागी भएको हो ।
क्षतिको पूरा विवरण आउन बाँकी छ ।


