बिर्तामोडमा एक युवती मृत फेला,ठेकेदार फरार
झापा । झापामा एक युवती मृत फेला परेका छन् ।
झापाको बिर्तामोड ३ मा रहेको रिद्धिसिद्धि भेनियर उद्योगमा काम गर्ने एक एक युवती मृत फेला परेकी हुन् ।
युवतीले आत्महत्या गरेको र युवतीको मृत्यु पछि ठेकेदार फरार भएका छन्।
फरार भएका ठेकेदारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।


