नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसन सम्पन्न, अर्जुन छाराहांगको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराहांगको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी गठन गरेको छ ।

हिजो सम्पन्न सो अधिवेसनले उपाध्यक्षमा चन्द्रकृष्ढा ढकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवहरुमा मानबहादुर राई र दुर्गा ढकाल चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरको सो अधिवेसनमा कार्यक्रममा प्रदेश सभा सदस्य निरन राई, केन्द्रिय सदस्य सकुन्तला बस्नेत र नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लगायतले पार्टीको काममा सबैले इमान्दारीताका साथ खटिन आग्रह गरे ।

सो अधिवेसनमा जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।