सुनसरीको धरानमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी, फागुन ०३ गते । सुनसरीको धरान-१८ स्थितमा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

फागुन ०२ गते दिउँसो साढे १० बजे प्र.१-०२-००३ ह ८७२९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पैदल यात्री धरान-१६ का ५९ बर्षीय सुवास खड्कालाई ठक्कर दिई दुर्घटना हुदा घाईते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने सिटी चालक संखुवासभा घर भई हाल धरान-९ स्थित बस्दै आएका २१ बर्षीय किरण खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖