झापाको अर्जुनधारामा टिपरले ठक्कर दिंदा एक जनाको मृत्यु

झापा, फागुन ५ गते । झापाको अर्जुनधारा नगरपालिका-७ स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो बेलुका पौने छ बजे मधुगिता क्रसर उद्योगको को.१ख ७०१४ नम्वरको टिफरले मिस गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदार हल्दिबारी गाउँपालिका-२ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिई दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

ठक्कर दिने टिफर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।