खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु
खोटाङ । चट्याङ लागेर खोटाङमा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।