झापाको बिर्तामोड बसपार्क नजिकै रहेको एक कलेजको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला
झापा । झापाको बिर्तामोड बसपार्क नजिकै रहेको एक कलेजको परिसरभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका सोही ठाउँ घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झु*!न्डि!*एर आ!त्म*ह!त्या गरेका हुन् ।
आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पा*!सो लागेका थिए ।
शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ ।


