उपाधीका लागि कुबेतले नेपाललाई दियो १७६ रनको लक्ष्य

काठमाडौं, ३१ चैत ।  चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै  १७४ रन जोडन सफल भएको हो ।

 

कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरेका थिए भने  क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६  र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाउन सफल भए । तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए । 

 

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २–२ तथा करण केसी र कुशल भुर्तेलले समान एक एक विकेट लिन सफल भए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।