राष्ट्रिय युवा संघले गर्यो लुम्बिनी अध्यक्ष खरेललाई पदमुक्त
काठमाडौ । राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ।
उनले एमालेको भावी अध्यक्षमा विद्या भण्डारीको पक्षमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए।
महासचिव महेश चौलागाईले असार २५ मा स्पष्टीकरण सोध्दै पोखराको महाधिवेशनमा अभद्र व्यवहार गरेको आरोप लगाएका थिए।


