उदयपुरमा ७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा ४५ वर्षीय एक पुरुष पक्राउ

उदयपुर । उदयपुरमा ७ वर्षे बालिका बलात्कार गरेको आरोपमा ४५ वर्षीय एक पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका– ११, बरुवाटारका ४५ वर्षीय शुभराज राई पक्राउ परेका हुन् ।

दोङले त्रियुगा नगरपालिका क्षेत्रकै बालिका बला!त्कार गरेको उजुरी परेपछि फरार भएका राईलाई खोजतलास गरी पक्राउ गरिएको बताए । उनले भने, ‘आरोपित राईलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।’ राईले नाबालिकालाई गएको साउन १४ गते राति बला!त्कार गरेको प्रहरीको भनाइ छ ।

यसैगरी त्रियुगा नगरपालिकाकै १६ वर्षे बालिकालाई बाल! यौ;न दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका– ११, साकेला टोलकै २२ वर्षीय सागर परियार पनि पक्राउ परेकाे दाेङले जानकारी दिए ।

पक्राउ परेका परियारमाथि उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– नयाँ पत्रिकाबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।