लगातार दोस्रो जित निकाल्दै नेपालले ३ खेलको सिरिज आफ्नो नाममा पार्यो
काठमाडौ । लगातार दोस्रो जित निकाल्दै नेपालले ३ खेलको सिरिज आफ्नो नाममा पारेको हो।
भर्खर सम्पन्न दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै आएको वेस्ट इन्डिज १७ ओभर १ बलमै ८१ रनमा अलआउट भयो।
नेपालको विजयमा आदिल आलमको उत्कृष्ट बलिङ निर्णायक साबित भयो।


