मोरङमा शेखर र सुनिल एकल सिफारिस

मोरंग । सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मोरगंका सबै क्षेत्रबाट उमेद्वारको सिफारिस गरेको छ । जसअन्तर्गत मोरगं क्षेत्र नं. ६ मा डा. शेखर कोइराला एकल सिफारिसमा परेका छन् ।

यस्तै क्षेत्र नं. ३ मा पनि डा.सुनिल सर्मा पनि एकल रूपमै सिफारिसमा परेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरगंका अन्य क्षेत्रमा भने उम्मेदवार एकल सिफारिस हुन सकेनन् ।

क्षेत्र नं. १ मा डिगबहादुर लिम्बु र खड्ग फागो सिफारिसमा पर्दा क्षेत्र नं. २ बाट डा.मिनेन्द्र रिजाल, शिवनारायण सिंह, नारायणी पण्डित सिफारिसमा परेका छन् ।

यसैगरि क्षेत्र नं. ४ बाट महेश आचार्य, गुरुराज घिमिरे, विनोद बस्नेत र दिलिप गच्छदार सिफारिसमा पर्दा ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फूलकुमार लालवानी, फैयाज रैन सिफारिसमा परेका छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।