प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै,थपिए चार नयां मन्त्री

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । स्रोतका अनुसार आज नै मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ ।

प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीलाई शपथ गराउन लागिएको बताइएको छ । हिजो (बिहीबार) शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नेबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएकी थिईन् ।

आज विस्तार हुने मन्त्रिपरिषद्का मन्त्रीहरुले कुन–कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्नेबारेमा खुलाइएको छैन । प्रधानमन्त्री कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्ता गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठलाई मन्त्री बनाउन लागेको स्रोतले बतायो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।