ओलीको चेतावनी– ‘एमालेलाई होच्याउने, जिस्क्याउने काम नगरियोस्’

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई होच्याउने, जिस्क्याउने काम नगर्न चेतावनी दिएका छन् ।

ओलीले आफूहरूलाई होच्याउने र जिस्क्याउने मनोकामना पूरा नहुने समेत बताएका छन् । एमालेको ११औँ महाधिवेशनलाई शनिबार भक्तपुरको सल्लाघारीमा सम्बोधन गर्दै उनले एमालेलाई कमजोर नठान्न चेतावनी दिए ।

‘यो एउटा थोपा हो । एमालेलाई होच्याउने, जिस्क्याउने कसैले नगरोस् र समाप्त पार्ने इच्छा मनबाटै हटाइयोस्,’ ओलीले भने, ‘हामी लोकतन्त्रलाई बाटोमा ल्याउँछौँ ।

संसद पुनर्स्थापना गरेरै छोडिनेछ । संविधानलाई ट्र्याकमा ल्याएरै छोडिन्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।