झापाको दमकमा कलेज बस दुर्घटना
झापा । झापाको दमकमा कलेज बस दुर्घटना भएको छ ।
झापाको दमक गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि इटहरी इन्टरनेशनल कलेजको बस दुर्घटना भएको हो ।
घटनाको थप विवरण आउन बांकी छ ।