झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लियो
काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ।
विमान चिप्लेर ग्राउन्डभन्दा केही बाहिर विमान गएको खबर प्राप्त भएको झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले बताए।
थप विवरण आउन बाँकी छ।


