धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् ।
उनले आइतवार साँझ धरान उपमहानगर कार्यालयमा उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।