धनकुटामा नेमकिपाका उम्मेदवार उत्तम शाखकर्मिले गराए मनोनयन दर्ता
धनकुटा । धनकुटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार उत्तम शाखकर्मिले मनोनयन दर्ता गराएका छन् ।
आज समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले मनोनयन दर्ता गराएका हुन् ।


