ताप्लेजुङमा एमालेका क्षितिज थेबेले गराए मनोनयन दर्ता
ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा(एमाले) का क्षितिज थेबेले मनोनयन दर्ता गराएका छन् ।
समर्थक सहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्न योगेश भट्टराईले पनि साथ दिएका थिए ।


