खोटाङमा एमालेका देवविक्रम राईले दर्ता गराए उम्मेदवारी
खोटाङ । नेकपा एमालेका नेता देवविक्रम राईले खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।


