मोरंगको केराबारीमा पोको पारेर फालिएको अबस्थामा एक वेवारिसे शव फेला
मोरंग । मोरंगमा एक वेवारिसे अवस्थामा शव फेला परेको छ ।
केराबारी ५ को लाफा चोकमा पोको पारेर फालिएको अबस्थामा वेवारिसे शब फेला परेको हो ।
घटनास्थल तर्फ प्रहरी टोलि जाँदैछ ।
घटनाबारे थप बिबरण आउन बांका छ ।


