एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश
झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा तथा उपाध्यक्ष बिजय तामाङ रास्वपा प्रवेश गरेका छ्न ।
माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएका छन।


