मोरङको रंगेलीबाट नक्कली नोट सहित एक जना पक्राउ
मोरंग । मोरङको रंगेलीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रंगेली-२ का ४५ वर्षीय सहमद हुसेन छन् ।
उनलाई मंगलबार राति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।