काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलमा आगलागी
काठमाडौ । काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलमा आगलागी भएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभएको र निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन।