तेह्रथुमको मेन्छ्यायेम–२ पौठाकमा अस्थाई प्रहरी चौकी स्थापना

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम–२ पौठाकमा अस्थाई प्रहरी चौकी आज स्थापना गरिएको छ ।

चौकीको पूर्व प्रहरी महा निरिक्षक चन्द्र कुबेर खापुङले उद्ध्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्दना राई, मेन्छ्यायेम गाउपालिका अध्यक्ष यादव बहादुर खापुङ, उपाध्यक्ष गिता गौतम, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, वडाध्यक्षहरु,कर्मचारी तथा स्थानीयबासी सहभागि रहनुभएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।