झापाको बिर्तामोडकी एक बालिका बेपत्ता
झापा । झापाको बिर्तामोडकी एक बालिका बेपत्ता भएकी छिन् ।
झापाको बिर्तामोड १ निवासी कृतिका मिश्र माघ २५ बिहान ८ बजे बाट बेपत्ता भएकी हुन् ।
बालिकालाई कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा खबर गरि सहयोग गरिदिन आग्रह गरिएको छ ।
सम्पर्क नम्बर -9852672000,9852622283


