दिक्तेल रुपाकोटमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरेपछि…
खोटांग । खोटांगमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरि घाइते भएका छन् ।
आफूले आफैँलाई छुरा प्रहार गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला हाँबुका ५४ वर्षीय मकरचन्द्र राईलाई हेलिकप्टरमार्फत परिवारले थप उपचारका लागि काठमाडौँ लगेको छ।
घरायसी विवाद हुँदा राईले आफूले आफैँलाई पेटमा छुरा हानेका थिए।


