धनकुटामा हावाहुरीबाट २५ लाख बढीको क्षति

धनकुटा । धनकुटामा गत चैत २ गते आएको हावाहुरीबाट करिब २५ लाख भन्दा धेरैको क्षति भएको छ ।

हावाहुरीका कारण दुई सरकारी कार्यालय, एक विद्यालय र ९ ब्यक्तिको घरहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जसअनुसार सरकारी कार्यालय अन्तर्गत आयुर्वेद र उच्च सरकारी वकिलको कार्यालयमा करिब १५ लाख ५० हजार रुपैया बराबरको क्षति पुगेको छ ।

त्यसैगरि बिद्यालय अन्तर्गत निजामती आवासिय विद्यालयमा करिब ४ लाखको क्षति पुगेको छ भने ९ व्यक्तिको घरमा करिब ५ लाख ५५ हजार गरि जम्मा २५ लाख ५ हजार रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।