नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

 

प्रचण्डको सचिवालयका अनुसार बिगत ३–४ दिन देखी स्वास्थ्यमा समस्या देखिए पछि घरमा नै आराम गरिरहेका उनलाई आज बिहान भने मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको हो । 

 

अस्पतालमा जाँच गरेपछि चिकित्सकहरुले निमोनियाको आशङ्का गरे पछि उनी भर्ना भएका हुन् । निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उनलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् ।

अस्वस्थ भएका कारण शुक्रबारको बजेट मन्तब्य सुन्न उनी संसद भवनमा उपस्थित हुन सकेका थिएनन ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।